के तपाई विदेश मा TV किनी नेपाल लाने सोच मा हुनुहुन्छ ?
TV कसरी लाने र एयरपोर्ट मा हुने झन्झट ले तनाब मा हुनुहुन्छ ?
अब यि तनाबहरु बाट मुक्त हुनुहोस ।
जिमनी ट्रान्स र सिटी एक्सप्रेस को सहयोग मा अब कोरिया बाटै बसी, मनपरेको SAMSUNG ब्रान्डका आकर्षक TV हरु ३०% देखि ५०% छुट का साथ् खरिद गर्न सक्नुहुनेछ ।
उपलब्ध TV हरु

TV पठाउने तरिका
- मन परेको TV मोडेलको मूल्य बराबर आफ्नो साथि/आफन्तलाई नगद भुक्तानी (Cash Pickup) गरी पैसा पठाउनुहोस
- नजिकैको SAMSUNG सो रुम बाट नगद भुक्तानी कोड देखाई TV लिनुहोस्
TV को लागी पैसा पठाउने तरिका
- पैसा पठाउनुहोस मा थिच्नुहोस
- रिसिभर थप्नुहोस मा थिच्नुहोस
- पाउने देश मा नेपाल चयन गर्नुहोस
- पाउने तरिकामा मा नगद भुक्तानी चयन गर्नुहोस
- पाउनेको पहिलो, बिच र अन्तिम नाम टाईप गर्नुहोस (अंग्रेजीमा)
- नेपालको मोबाइल नम्बर टाईप गर्नुहोस
- ठेगाना टाईप गर्नुहोस
- नाता चयन गर्नुहोस
- TV को नेपाली मूल्य बराबर को रकम टाईप गर्नुहोस (FHD ४० इन्च TV खरिद गर्न परे रु ४३,९०० टाईप गर्नुपर्नेछ)
- यसपछि थिच्नुहोस
- पठाउने उदेश्य र रकमको स्रोत चयन गरी पुस्टि गर्नुहोस
- भुक्तानी बिधि चयन गरी आफ्नो ६ अंक को पिन कोड टाईप गर्नुहोस
Contacts:
Official Website: https://www.gmoneytrans.com/
Official FB: https://www.facebook.com/gmoneynepal/
Support Center: 1670-4565
Business Hours of Support Center:
Every day from 10:00 to 22:00
Business Hours of Branches:
Every day from 10:00 to 20:00
Locations:
Seoul (Dongdaemun) 305-2, Jong-ro, Jongno-gu, Seoul
Ansan 2F, 17, Damunhwa-gil, Danwon-gu, Ansan-si, Gyeonggi-do
Gimhae 105, 321, Bunseong-ro, Gimhae-si, Gyeongsangnam-do