पैसा पठाउनुहोस उपहार जितनुहोस प्रतेक हप्ता ५ जनालाई सारी हजुरहरुको घरमा तीज अफर अनी सेप्टेम्बर को २२ मा लककी ड्र मार्फत पैसा पठाउनेहरुलाई एकजनालाई स्मार्ट TV ३२ इंचको अनी फ्रीज एकजनालाई उपहार हजुरहरुको घर सम्म पुराउनेछौ ।
नियम तथा सर्तहरु
- जिमनी ट्रान्स मार्फत अगस्त १ बाट सेप्टेम्बर १८ भित्र नेपाल पैसा पठाएको हुनु पर्ने
- ड्र गर्दा प्रत्येक कारोबार को कन्ट्रोल नम्बर लाइ समावेश गरिनेछ तसर्थ धेरै कारोबार गर्ने को नाम धेरै पटक सम्मिलित हुनेछ
लक्की ड्र प्रकार
हरेक हफ्ता ५ सारी उपहार
- अगस्त ७ – पहिलो लक्की ड्र (अगस्त १ देखि ७ भित्र कारोबार गरेको हुनु पर्ने )
- अगस्त १४- दोस्रो लक्की ड्र (अगस्त 8 देखि १४ भित्र कारोबार गरेको हुनु पर्ने )
- अगस्त २१- तेस्रो लक्की ड्र (अगस्त १५ देखि २१ भित्र कारोबार गरेको हुनु पर्ने )
- अगस्त २८- चौथो लक्की ड्र (अगस्त २२ देखि २८ भित्र कारोबार गरेको हुनु पर्ने )
मेगा लक्की ड्र – टिभी तथा फ्रिज उपहार
- सेप्टेम्बर १८ – मेगा लक्की ड् (अगस्त १ देखि सेप्टेम्बर १८ भित्र कारोबार गरेको हुनु पर्ने )
बिस्तृत जानकारी को लागी तलको भिडियो हेर्नुहोला ।
पैसा पठाउन तलको भिडियो हेर्नुहोस ।
जिमनी पे खाताका फाइदाहरु
पहिलो लक्की ड्र को नतिजा
दोस्रो लक्की ड्र को नतिजा
तेस्रो लक्की ड्र को नतिजा
चौथो लक्की ड्र को नतिजा
सम्पर्क
वेबसाइट : www.gmoneytrans.com
फेसबुक : https://www.facebook.com/gmoneynepal/
ग्राहक सेवा : १६७०-४५६५ ( नेपालीको लागी १ थिच्नुहोस )
शाखा खुल्ने समय बिहान १० देखि साझा ८ सम्म
कल सेन्टर खुल्ने समय बिहान १० देखि राती १० सम्म
Locations:
Seoul (Dongdaemun) 305-2, Jong-ro, Jongno-gu, Seoul
Ansan 2F, 17, Damunhwa-gil, Danwon-gu, Ansan-si, Gyeonggi-do
Gimhae 105, 321, Bunseong-ro, Gimhae-si, Gyeongsangnam-do