कोरियामा जिमनी पे एपले तपाईको सबै वित्तीय समाधानहरू प्रदान गर्दछ । जिमनी पे खाता प्रयोग गरी तपाईंले पैसा जम्मा गर्न, पैसा पठाउन, पैसा प्राप्त गर्न, र सजिलैसँग एटिएम मार्फत भुक्तानी लिन मद्दत गर्दछ। जिमनी पे खाता बाट, तपाईंले आफ्नो अन्तर्राष्ट्रिय मनी ट्रान्सफरको साथै कोरिया मै घरेलू ट्रान्स्फर हरुलाई अटोमेटेड गरी तनावमुक्त रहन सक्नुहुन्छ।
तपाईंलाई सुरुवात गर्न मद्दतको लागी यहाँ केही सुझावहरू छन्।
यो हाम्रो निशुल्क एप डाउनलोड गरी सेट अप गर्न केहि मिनेट मात्र लाग्दछ। तपाईंले आफ्नो ’boutमा केही विवरणहरू प्रविष्ट गर्न आवश्यक पर्दछ, र तपाईंले सजिलै साइन अप गर्न सक्नुहुनेछ। तपाईले पठाएको पैसा प्राप्त गर्नलाई उनीहरूले जिमनी पे दर्ता गर्न आवश्यक पर्दैन।
सुरक्षित, भरपर्दो, र कानुन सम्मत
हाम्रो पहिलो ट्रान्सफर २०१ ७ पछि, हामीले १ लाख भन्दा बढी मानिसहरूलाई ५०+ मुलुकहरुमा पैसा पठाउन सहयोग गरेका छौं। हामीले सञ्चालन गरेका सबै देशहरूमा व्यापार गर्न, हामीले विश्वव्यापी रूपमा धेरै वित्तीय अधिकारीहरूसँग समन्वय गरेका छौ ।
हामी तपाईंको सबै कारोबारको सुरक्षा गर्न नविन सुरक्षा प्रबिधिहरु र two-factor authentication प्रयोग गर्छौं ताकी तपाईंको संचार सुरक्षित रहेको सुनिश्चित रहोस । हामी तपाईंको डाटाको कहिल्यै दुरुपयोग वा बिक्री गर्दैनौं। हामीसँग वास्तविक प्रत्यक्ष व्यक्तिहरू छन् जसले हरेक कारोबार हेर्छन् र प्रत्येक ग्राहकको पहिचान पुष्टि गर्दछन् ।
आफ्नो परिचय प्रमाणित गरेर तपाईंको पैसा सुरक्षित राख्नुहोस्
जब तपाईं बैंक खाता खोल्नुहुन्छ, तपाईंलाई सामान्यतया बैंक शाखामा केही आईडी प्रस्तुत गर्न आवश्यक पर्दछ। जिमनी पे यसमा फरक छैन। हामी वित्तीय संस्था हौं, त्यसैले हामीले हाम्रो सेवा कसले प्रयोग गरिरहेको छ भनेर जान्नु आवश्यक छ। यसले हामीलाई मनी लाँड्रिंगको बिरूद्ध मद्दत गर्दछ, र सबैको पैसा सुरक्षित राख्दछ।
एक पटक तपाईंले आफ्नो जिमनी पे दर्ता भएपछी, तपाईंको पहिचान प्रमाणित गर्न आवश्यक पर्दछ । सामान्यतया पासपोर्ट वा एलियन रजिस्ट्रेशन कार्ड, र मोबाइल नम्बर द्वारा पहिचान प्रमाणित हुनेछ । प्रमाणीकरण प्रक्रियाक पूर्ण रुपमा सकिनाको लागि १० मिनेट लिन सक्दछ।
Contacts:
Official Website: https://www.gmoneytrans.com/
Official VK: https://vk.com/gmoneytrans
Official FB: https://www.facebook.com/gmoneytrans/
Support Center: 1670-4565
Business Hours of Support Center:
Every day from 10:00 to 22:00
Business Hours of Branches:
Every day from 10:00 to 20:00
Locations:
Seoul (Dongdaemun) 305-2, Jong-ro, Jongno-gu, Seoul
Ansan 2F, 17, Damunhwa-gil, Danwon-gu, Ansan-si, Gyeonggi-do
Gimhae 105, 321, Bunseong-ro, Gimhae-si, Gyeongsangnam-do