तपाइले बिश्वको विभिन्न मुलुक हरुमा सजिलो र द्रुत तरीकाले पैसा पठाउन सक्नुहुनेछ। तपाइले पैसा पठाउने विभिन्न तरिका छनौट र प्राप्त गर्न चाहेको देशहरु छनौट गर्न सक्नुहुनेछ।
सुझाव: हामीले पैसा पठाउने देश र तरिकाको ’boutमा जान्नलाइ यहाँ थिच्नुहोस
पैसा पठाउन
१. ‘पैसा पठाउनुहोस‘ थिच्नुहोस
२. रिसीभर छनौट गर्नुहोस्, यदि तपाईंले पहिले नै रिसीभर प्रोफाइल सेभ गर्नुभएको छ भने
३. तपाइँले पठाउन वा प्राप्त गर्न चाहेको रकम टाइप गर्नुहोस्
४. पठाउने प्रकार विधि छनौट गर्नुहोस् (डाइरेक्ट डेबिट / जिमनी पे खाता)
५. यसपछि थिच्नुहोस
६. तपाइको ६ अंक को पिन कोड टाइप गर्नुहोस
७. सम्पन्न थिच्नुहोस
सुझाव: यदि तपाईंले पाउने व्यक्ति सेभ गर्नु भएको छैन भने, कृपया तल ‘कसरी रिसिभर को जानकारी दर्ता गर्ने?’ पढनुहोस
कसरी रिसीभरको जानकारी दर्ता गर्ने?
१. ‘रिसिभर जोड्नुहोस‘ मा थिच्नुहोस्
२. प्राप्त गर्ने देश छनौट गर्नुहोस्
३. पाउने तरिका छान्नुहोस्
४. यसपछि थिच्नुहोस्
५. पाउनेको पहिलो, बिचको र अन्तिम नाम प्रविष्ट गर्नुहोस् (बिचको नाम नहुदा खाली छोडनुहोस)
६. पाउनेको फोन नम्बर प्रविष्ट गर्नुहोस्
७. पाउनेको ठेगाना प्रविष्ट गर्नुहोस्
८. पाउने र पठाउने बिचको सम्बन्ध छनौट गर्नुहोस्
९. बैंक खातामा जम्मा गर्ने भए , बैंक शाखा छान्नुहोस् र बैंक खाता नम्बर प्रविष्ट गर्नुहोस्
१०. सम्पन्न थिच्नुहोस्
सुझाव: यदि तपाईंसँग कुपन छ भने कुपन कोड प्रविष्ट गरी निःशुल्क कारोबार गर्न सक्नुहुनेछ। कृपया “जिमनी ट्रान्स बाट निःशुल्क पैसा पठाउनुहोस्” पढ्नुहोस्।
Contacts:
Official Website: https://www.gmoneytrans.com/
Official VK: https://vk.com/gmoneytrans
Official FB: https://www.facebook.com/gmoneytrans/
Support Center: 1670-4565
Business Hours of Support Center:
Every day from 10:00 to 22:00
Business Hours of Branches:
Every day from 10:00 to 20:00
Locations:
Seoul (Dongdaemun) 305-2, Jong-ro, Jongno-gu, Seoul
Ansan 2F, 17, Damunhwa-gil, Danwon-gu, Ansan-si, Gyeonggi-do
Gimhae 105, 321, Bunseong-ro, Gimhae-si, Gyeongsangnam-do