आदरणीय ग्राहक वर्ग मा खुसीको खबर । जिमनी ट्रान्स ग्राहक हरुले मोबाइल एप प्रयोग गरी सिधै eSewa मा पैसा पठाउन सक्नु हुनेछ ।
eSewa का फाइदाहरु

eSewa मा पैसा पठाई तपाईले नेपालको निम्न भुक्तानी कार्य हरु गर्न सक्नु हुनेछ
- मोबाईल रिचार्ज (NTC, NCELL)
- बिजुली बिल
- खानेपानी बिल
- इन्टरनेट बिल
- प्लेन टिकेट (स्वदेश र विदेश)
- बस टिकेट
- डिस होम, केबल बिल
- स्कुल, कलेज फि
- इन्सुरेन्स
- होटेल बुकिङ्ग
- मुभी टिकेट, आदि
eSewa मा कसरी पैसा पठाउने ?
- पैसा पठाउनुहोस मा थिच्नुहोस
- रिसिभर थप्नुहोस मा थिच्नुहोस
- पाउने देश मा नेपाल चयन गर्नुहोस
- पाउने तरिकामा मा eSewa थिच्नुहोस
- पाउनेको पहिलो, बिच र अन्तिम नाम टाईप गर्नुहोस (अंग्रेजीमा)
- नेपालको नम्बर टाईप गर्नुहोस
- ठेगाना टाईप गर्नुहोस
- नाता चयन गर्नुहोस
- eSewa दर्ता गर्दा प्रयोग भएको मोबाईल नम्बर वा ईमेल टाईप गर्नुहोस
- आफुले पठाऊ न चाहेको रकम टाईप गर्नुहोस र यसपछि गर्नुहोस
- पठाउने उदेश्य र रकमको स्रोत चयन गरी पुस्टि गर्नुहोस
- भुक्तानी बिधि चयन गरी आफ्नो ६ अंक को पिन कोड टाईप गर्नुहोस
नोट
- eSewa खाता को KYC भएको अवस्थामा एक पटक मा रु ५०,००० र KYC नभएको अवस्थामा एक पटक मा रु ५,००० मात्र पठाउन मिल्ने छ
- भुक्तानी बिधि चयन गर्दा आफ्नो जि म नी पे खाता मा पैसा हुदा जि म नी पे बाट वा आफ्नो बैंक बाट गर्न सक्नु हुनेछ
Contacts:
Official Website: https://www.gmoneytrans.com/
Official FB: https://www.facebook.com/gmoneynepal/
Support Center: 1670-4565
Business Hours of Support Center:
Every day from 10:00 to 22:00
Business Hours of Branches:
Every day from 10:00 to 20:00
Locations:
Seoul (Dongdaemun) 305-2, Jong-ro, Jongno-gu, Seoul
Ansan 2F, 17, Damunhwa-gil, Danwon-gu, Ansan-si, Gyeonggi-do
Gimhae 105, 321, Bunseong-ro, Gimhae-si, Gyeongsangnam-do