जिमनी ट्रान्स एप प्रयोग गरी तपाईले संसारको जुनसुकै मोबाइल फोन रिचार्ज गर्न सक्नुहुन्छ । तपाईंले इच्छित मोबाइल नेटवर्क र रकम छानी जिमनी पे खाता प्रयोग गरी सो रकम भुक्तानी गर्न सक्नुहुन्छ।
तपाईंले मोबाइल रिचार्ज गर्न अघि आफ्नो जिमनी पे खातामा पर्याप्त ब्यालेन्स हुनुपर्दछ । यदि तपाईंको जिमनी पे खातामा पर्याप्त ब्यालेन्स छैन भने “कसरी पैसा थप्ने?” ’bout हाम्रो पोष्ट पढ्नुहोस्।
कसरी मोबाइल रिचार्ज गर्ने?
- मुख्य मेनूबाट मोबाइल रिचार्ज चयन गर्नुहोस्
- रिसीभर थप्नुहोसमा थिच्नुहोस
- यदि तपाईंले मोबाइल नम्बर पहिलेनै सेभ गर्नु भएको छ भने फोन बुकबाट मोबाइल नम्बर चयन गर्नुहोस् वा छैन भने डायल प्याड थिच्नुहोस्
- मोबाइल फोन देश छान्नुहोस्
- मोबाइल नम्बर टाइप गर्नुहोस्
- भविष्यको लागि सेभ गर्न सम्पर्क नाम टाइप गर्नुहोस्
- मोबाइल नम्बर सम्बन्धित टेलिकम अपरेटर छान्नुहोस्
- तपाईंले रिचार्ज गर्न चाहानु भएको रकम चयन गर्नुहोस्
- जानकारी जाँच गर्नुहोस् र भुक्तानी गर्न अघि बढ्नुहोस मा थिच्नुहोस
- तपाईंको ६ अंकको पिनकोड टाइप गर्नुहोस् र सम्पन्नमा थिच्नुहोस
Contacts:
Official Website: https://www.gmoneytrans.com/
Official VK: https://vk.com/gmoneytrans
Official FB: https://www.facebook.com/gmoneytrans/
Support Centre: 1670-4565
Business Hours of Support Centre:
Every day from 10:00 to 20:00
Business Hours of Branches:
Every day from 10:00 to 20:00
Locations:
Seoul (Dongdaemun) 305-2, Jong-ro, Jongno-gu, Seoul
Ansan 2F, 17, Damunhwa-gil, Danwon-gu, Ansan-si, Gyeonggi-do
Gimhae 105, 321, Bunseong-ro, Gimhae-si, Gyeongsangnam-do