खुसीको खबर !!! खुसीको खबर !!!!!
अब घरमा के समान किन्ने ’bout चिन्ता नलिनुहोस्
जिमनी ट्रान्स र सिटि एक्स प्रेस ले ल्याएको छ गजब योजना। अब जिमनी ट्रान्स बाट नेपाल पैसा पठाई रोजेको SAMSUNG ब्रान्डका आकर्षक टिभी , फ्रिज , वासिङ मेसिङ हरु ३०% देखि ५०% छुट का साथ् नेपालमै प्राप्त गर्नुहोस।
उपलब्ध SAMSUNG ब्रान्डका TV हरु



उपलब्ध SAMSUNG ब्रान्डका फ्रिज हरु

उपलब्ध SAMSUNG ब्रान्डका वासिङ मेसिङहरु

पठाउने प्रक्रिया
- मन परेको टिभी , फ्रिज , वा वासिङ मेसिङको मूल्य बराबर आफ्नो साथि/आफन्तलाई नगद भुक्तानी (Cash Pickup) गरी पैसा पठाउनुहोस
- नजिकैको SAMSUNG सो रुम बाट नगद भुक्तानी कोड देखाई सो रकम बराबरको टिभी , फ्रिज , वासिङ मेसिङ लिनुहोस्
टिभी, फ्रिज वा वासिङ मेसिङको लागी पैसा पठाउने तरिका
- पैसा पठाउनुहोस मा थिच्नुहोस
- रिसिभर थप्नुहोस मा थिच्नुहोस
- पाउने देश मा नेपाल चयन गर्नुहोस
- पाउने तरिकामा मा नगद भुक्तानी चयन गर्नुहोस
- पाउनेको पहिलो, बिच र अन्तिम नाम टाईप गर्नुहोस (अंग्रेजीमा)
- नेपालको मोबाइल नम्बर टाईप गर्नुहोस
- ठेगाना टाईप गर्नुहोस
- नाता चयन गर्नुहोस
- TV को नेपाली मूल्य बराबर को रकम टाईप गर्नुहोस (FHD ४० इन्च TV खरिद गर्न परे रु ४३,९०० टाईप गर्नुपर्नेछ)
- यसपछि थिच्नुहोस
- पठाउने उदेश्य र रकमको स्रोत चयन गरी पुस्टि गर्नुहोस
- भुक्तानी बिधि चयन गरी आफ्नो ६ अंक को पिन कोड टाईप गर्नुहोस
यसरी पैसा पठाई सके पछि तपाइको मोबाइलमा कोड आउनेछ सो कोड नेपालमा दिनुहोस। नेपालमा आफन्तहरुले सो कोड देखाएर समान प्राप्त गर्न सक्नु हुनेछ। नेपालमा समान लिन केहि समस्या वा गुनासो भए सिटि एक्सप्रेसको फोन नम्बर 01-4431900 मा कल गरि सहयोग लिन सक्नुहुनेछ।
Official Website: https://www.gmoneytrans.com/
Official FB: https://www.facebook.com/gmoneytrans/
Support Center: 1670-4565
Business Hours of Support Center:
Every day from 10:00 to 22:00
Business Hours of Branches:
Every day from 10:00 to 20:00
Locations:
Seoul (Dongdaemun) 305-2, Jong-ro, Jongno-gu, Seoul
Ansan 2F, 17, Damunhwa-gil, Danwon-gu, Ansan-si, Gyeonggi-do
Gimhae 105, 321, Bunseong-ro, Gimhae-si, Gyeongsangnam-do