यस योजनामा भाग लिनको लागि तपाइँले जिमनी एप दर्ता गरेको हुनुपर्दछ । तपाइँले अरूलाई जिमनी ट्रान्स एप दर्ता गर्न आमन्त्रित गर्न सक्नुहुन्छ र प्रत्येक सफल व्यक्ति दर्ताकोको लागी ५,००० कोरियन वोन कुपन प्राप्त गर्न सक्नुहुन्छ । जब तपाईं संग ५०,००० कोरियन वोन माथि कुपन जम्मा हुन्छ, तपाईंले क्यासब्याक अनुरोध गरी सो बराबरको नगद रकम प्राप्त गर्न सक्नुहुनेछ । तपाईंले कति एप बनाउनुहुन्छ त्यसमा कुनै सीमा छैन।
सर्तहरू:
- जिमनी पे खाता दर्ता गर्न आफ्नो साथीहरुलाई आमन्त्रित गर्नुहोस्
- पहिलो निःशुल्क कारोबार गर्न सहयोग गर्नुहोस
- कारोबार सफल हुनु आवश्यक छ
मेरो आमन्त्रित कोड कसरी फेला पार्ने?
- मुख्य स्क्रिनबाट कुपन थिच्नुहोस्
- ७ क्यारेक्टर को आमन्त्रित कोड जस्तै U538292 देखा पर्नेछ
आमन्त्रित कोड प्रयोग गर्ने तरिका
- साथीको मोबाइलमा जिमनी ट्रान्स एप डाउनलोड गर्नुहोस्
- साइन अप गर्दा आमन्त्रित कोडमा तपाईंको “आमन्त्रित कोड” जस्तै U538292 टाइप गर्नुहोस्
कुपनको प्रयोग
- दर्ता पूरा भएपछि तपाईंको साथीलाई ५,००० वोन कुपन प्रदान गरिनेछ ।
- कुपन जाँच गर्नमुख्य स्क्रिनबाट कुपन थिच्नुहोस्मेरा कुपन थिच्नुहोस् (तपाईंले १००% कुपन भेट्टाउनुहुनेछ)
पैसा पठाउँदा कुपन प्रयोग गर्न
- पैसा पठाउनुहोस् थिच्नुहोस
- रिसीभर छनौट गर्नुहोस् यदि तपाईं पहिले नै रिसीभर प्रोफाइल सेभ गर्नुभएको छ भने
- तपाइँले पठाउन चाहानु भएको रकम टाइप गर्नुहोस्
- कुपन प्रयोग गर्नुहोस् थिच्नुहोस
- प्रयोग नभएको १००% कुपन चयन गर्नुहोस् (सर्भिस चार्ज स्वत घट्ने छ)
- भुक्तानी बिधि छान्नुहोस् (डाइरेक्ट डेबिट / जिमनी पे खाता)
- यसपछि थिच्नुहोस्
- तपाईको ६ अंकको पिन कोड टाइप गर्नुहोस्
- सम्पन्न थिच्नुहोस