आफ्नो डाइरेक्ट डेबिट खातामा ‘0’ शुल्कमा डोमेस्टिक ट्रान्सफर गर्नुहोस। छिटो, छरितो र सजिलो तरिकाले डोमेस्टिक ट्रान्सफर गर्नुहोस।
आफ्नो डाइरेक्ट डेबिट खातामा ‘0’ शुल्कमा डोमेस्टिक ट्रान्सफर गर्नुहोस। छिटो, छरितो र सजिलो तरिकाले डोमेस्टिक ट्रान्सफर गर्नुहोस।
जिमनी ट्रान्स कम्पनि सगौरब प्रस्तुत गर्दछ “साप्ताहिक मोबाइल रिचार्ज लक्की ड्र” । यस योजना अन्तर्गत हरेक हफ्ता ७ जनाले जित्नु सक्नुहुनेछ रु ५०० बराबर को मोबाइल रिचार्ज।
जिमनी ट्रान्स एप प्रयोग गरी तपाईले संसारको जुनसुकै मोबाइल फोन रिचार्ज गर्न सक्नुहुन्छ । तपाईंले इच्छित मोबाइल नेटवर्क र रकम छानी जिमनी पे खाता प्रयोग गरी सो रकम भुक्तानी गर्न सक्नुहुन्छ।
आदरणीय ग्राहक वर्ग मा खुसीको खबर । जिमनी ट्रान्स ग्राहक हरुले मोबाइल एप प्रयोग गरी सिधै eSewa मा पैसा पठाउन सक्नु हुनेछ ।
तपाईले जिमनी पे खाता लाइ पैसा बचत गर्न लाई मात्र नभई आवस्यकता अनुसार पैसा भुक्तान पनी गर्न सक्नुहुन्छ । यसका लागी नजिकैको स्टोरको एटीएमबाट ब्यालेन्स रकम सजिलै झिक्न सक्नुहुन्छ ।
डाईरेक्ट डेबिट दर्ता गरी सजिलो, छिटो र सुरक्षित तरीकाले कारोबार गर्न सक्नुहुन्छ । डाईरेक्ट डेबिट दर्ता गरी आफ्नो कोरियन बैंक को खाता जिमनी पे खाता सित जोड्न सक्नु हुनेछ।
जिमनी पे खाताले तपाइँको सबै वित्तीय समस्याको समाधान प्रदान गर्दछ । जिमनी ट्रान्स एप प्रयोग गरी आफ्नो सम्पूर्ण बित्तिय कारोबार हरु छिटो र भरपर्दो तरिकाले गर्नुहोस। ।
तपाइले बिश्वको विभिन्न मुलुक हरुमा सजिलो र द्रुत तरीकाले पैसा पठाउन सक्नुहुनेछ। तपाइले पैसा पठाउने विभिन्न तरिका छनौट र प्राप्त गर्न चाहेको देशहरु छनौट गर्न सक्नुहुनेछ।
तपाईंले जिमनी पे खाता प्रयोग गरी कोरिया बाट कोरिया मै सजिलै र छिटो तरिकाले पैसा ट्रान्सफर गर्न सक्नुहुन्छ। तपाइले कोरियाको जुन सुकै बैंक खाता वा जिमनी पे खातामा पैसा ट्रान्सफर गर्न सक्नुहुनेछ ।
कोरियामा जिमनी पे एपले तपाईको सबै वित्तीय समाधानहरू प्रदान गर्दछ । जिमनी पे खाता प्रयोग गरी तपाईंले पैसा जम्मा गर्न, पैसा पठाउन, पैसा प्राप्त गर्न, र सजिलैसँग एटिएम मार्फत भुक्तानी लिन मद्दत गर्दछ। जिमनी पे खाता बाट, तपाईंले आफ्नो अन्तर्राष्ट्रिय मनी ट्रान्सफरको साथै कोरिया मै घरेलू ट्रान्स्फर हरुलाई अटोमेटेड गरी तनावमुक्त रहन सक्नुहुन्छ।