Follow us on

Download App
Category

Event Nepal

Home / Event Nepal
""/
Event Nepal

क्यासब्याक कुपन दिनुहोस् र पाउनुहोस्

यस योजनामा भाग लिनको लागि तपाइँले जिमनी एप दर्ता गरेको हुनुपर्दछ । तपाइँले अरूलाई जिमनी ट्रान्स एप दर्ता गर्न आमन्त्रित गर्न सक्नुहुन्छ र प्रत्येक सफल व्यक्ति दर्ताकोको लागी ५,००० कोरियन वोन कुपन प्राप्त गर्न सक्नुहुन्छ । जब तपाईं संग ५०,००० कोरियन वोन माथि कुपन जम्मा हुन्छ, तपाईंले क्यासब्याक अनुरोध गरी सो बराबरको नगद रकम प्राप्त गर्न सक्नुहुनेछ । तपाईंले कति एप बनाउनुहुन्छ त्यसमा कुनै सीमा छैन।

सर्तहरू:

  • जिमनी पे  खाता दर्ता गर्न आफ्नो साथीहरुलाई आमन्त्रित गर्नुहोस्
  • पहिलो निःशुल्क कारोबार गर्न सहयोग गर्नुहोस 
  • कारोबार सफल हुनु आवश्यक छ

मेरो आमन्त्रित कोड कसरी फेला पार्ने?

  • मुख्य स्क्रिनबाट कुपन थिच्नुहोस्
  • ७ क्यारेक्टर को आमन्त्रित कोड जस्तै U538292 देखा पर्नेछ  

आमन्त्रित कोड प्रयोग गर्ने तरिका 

  • साथीको मोबाइलमा जिमनी ट्रान्स एप डाउनलोड गर्नुहोस्
  • साइन अप गर्दा आमन्त्रित कोडमा तपाईंको “आमन्त्रित कोड” जस्तै U538292 टाइप गर्नुहोस्

कुपनको प्रयोग 

  • दर्ता पूरा भएपछि तपाईंको साथीलाई ५,००० वोन कुपन प्रदान गरिनेछ ।
  • कुपन जाँच गर्नमुख्य स्क्रिनबाट कुपन थिच्नुहोस्मेरा कुपन थिच्नुहोस् (तपाईंले १००% कुपन भेट्टाउनुहुनेछ)

पैसा पठाउँदा कुपन प्रयोग गर्न

  • पैसा पठाउनुहोस् थिच्नुहोस  
  • रिसीभर छनौट गर्नुहोस् यदि तपाईं पहिले नै रिसीभर प्रोफाइल सेभ गर्नुभएको छ भने 
  • तपाइँले पठाउन चाहानु भएको रकम टाइप गर्नुहोस्
  • कुपन प्रयोग गर्नुहोस् थिच्नुहोस 
  • प्रयोग नभएको १००% कुपन चयन गर्नुहोस् (सर्भिस चार्ज स्वत घट्ने छ)
  • भुक्तानी बिधि छान्नुहोस् (डाइरेक्ट डेबिट / जिमनी पे खाता)
  • यसपछि थिच्नुहोस्
  • तपाईको ६ अंकको पिन कोड टाइप गर्नुहोस्
  • सम्पन्न थिच्नुहोस 
""/
Event Nepal

पैसा पठाउनुहोस SAMSUNG TV नेपाल मा पाउनुहोस्

के तपाई विदेश मा TV किनी नेपाल लाने सोच मा हुनुहुन्छ ?
TV कसरी लाने र एयरपोर्ट मा हुने झन्झट ले तनाब मा हुनुहुन्छ ?
अब यि तनाबहरु बाट मुक्त हुनुहोस ।

Privacy Settings
We use cookies to enhance your experience while using our website. If you are using our Services via a browser you can restrict, block or remove cookies through your web browser settings. We also use content and scripts from third parties that may use tracking technologies. You can selectively provide your consent below to allow such third party embeds. For complete information about the cookies we use, data we collect and how we process them, please check our Privacy Policy
Youtube
Consent to display content from Youtube
Vimeo
Consent to display content from Vimeo
Google Maps
Consent to display content from Google
Spotify
Consent to display content from Spotify
Sound Cloud
Consent to display content from Sound