तपाईंको ३ तरिकाले जिमनी पे खातामा पैसा थप्न सक्नुहुन्छ । तपाईंले डाईरेक्ट डेबिट र बैंक ट्रान्सफर विधि प्रयोग गरेर पैसा थप्न सक्नुहुनेछ। यदि तपाईंसँग कोरियाको बैंक खाता छैन भने तपाईंले सिधै एटिएम बाट नगद जम्मा पनि गर्न सक्नुहुनेछ।
डाईरेक्ट डेबिट
१. मुख्य स्क्रिनबाट पैसा थप्नुहोस् चयन गर्नुहोस्
२. डाईरेक्ट डेबिट चयन गर्नुहोस्
३. डाईरेक्ट डेबिट खाता छान्नुहोस्
४. इच्छाईएको रकम टाइप गर्नुहोस्
५. ६ अंकको पिन कोड टाईप गर्नुहोस्
सुझाव : डाईरेक्ट डेबिट प्रयोग गर्नको लागि तपाइँले पहिले डाईरेक्ट डेबिट दर्ता गर्न आवश्यक छ, कृपया “डाईरेक्ट डेबिट खाता कसरी दर्ता गर्ने” पढ्नुहोस्।
बैंक ट्रान्सफर
१.मुख्य स्क्रिनबाट पैसा थप्नुहोस् चयन गर्नुहोस्
२.बैंक ट्रान्सफर चयन गर्नुहोस्
३.तपाईको खाता नम्बर देखा पर्ने छ
४.देखाइएको खाता नम्बर र देखाइएको बैंकमा इच्छाईएको रकम टाइप गर्नुहोस्त
नगद जम्मा
मार्टबाट जिमनी पे खातामा पैसा कसरि हाल्ने ?
ATM बाट जिमनी पे खातामा पैसा कसरि हाल्ने ?

१.मुख्य स्क्रिनबाट पैसा थप्नुहोस् चयन गर्नुहोस्
२. नगद जम्मा छान्नुहोस्
३.तपाईको खाता नम्बर र बैंक देखापर्नेछ
४.नजिकको बैंकमा जानुहोस् र उनीहरूलाई नगद जम्मा गर्न गर्न भन्नुहोस वा नजिकैको LOTTE ATM मा गई देखाईएको भर्चुअल खाता नम्बरमा जम्मा नगद जम्मा गर्नुहोस ।
सुझाव : जिमनी पे खातामा नगद जम्मा गर्न तरिका ’bout नगद जम्मा मा गई , “कसरी पैसा थप्ने” थिच्नुहोस्
Contacts:
Official Website: https://www.gmoneytrans.com/
Official VK: https://vk.com/gmoneytrans
Official FB: https://www.facebook.com/gmoneytrans/
Support Center: 1670-4565
Business Hours of Support Center:
Every day from 10:00 to 22:00
Business Hours of Branches:
Every day from 10:00 to 20:00
Locations:
Seoul (Dongdaemun) 305-2, Jong-ro, Jongno-gu, Seoul
Ansan 2F, 17, Damunhwa-gil, Danwon-gu, Ansan-si, Gyeonggi-do
Gimhae 105, 321, Bunseong-ro, Gimhae-si, Gyeongsangnam-do