जिमनी पे खाताले तपाइँको सबै वित्तीय समस्याको समाधान प्रदान गर्दछ । जिमनी ट्रान्स एप प्रयोग गरी आफ्नो सम्पूर्ण बित्तिय कारोबार हरु छिटो र भरपर्दो तरिकाले गर्नुहोस। ।
जिमनी पे खाता का फाइदा हरु
१. आफ्नो तलब लिन र पैसा बचत गर्नुहोस
जिमनी पे खातामा तपाइँले पैसा जम्मा गरि, बचत खाताको रूपमा प्रयोग गर्न सक्नुहुनेछ। यो दर्ता गर्न सजिलो छ र दर्ता गर्दा कुनै सदस्यता शुल्कहरू लाग्ने छैन । दर्ता गरेपछि तपाईंले आफ्नो व्यक्तिगत खाता नम्बर र बैंक विवरण पनि प्राप्त गर्नुहुनेछ। यी विवरणहरू तपाईंको साथी, कम्पनी वा परिवार सित शेयर गरि संसारभरबाट पैसा प्राप्त गर्न सक्नु हुनेछ ।
२. ६५+ देश हरुमा पैसा पठाउनुहोस
तपाइँले जिमनी पे खाता मा भएको निक्षेपबाट विश्वभरि बैंक खाता, क्याश पिक अप वा मोबाइल वालेटमा पैसा पठाउन सक्नुहुन्छ। हामीले यो सेवा को लागी निश्चित शुल्क चार्ज गर्नेछौं, र तपाईंको रिसिभरले आफ्नै देशको स्थानीय मुद्रामा पैसा प्राप्त गर्नेछन्।
३ . कोरियाको जुनसुकै बैंकमा बैंक ट्रान्सफर गर्नुहोस
तपाईले कोरिया भित्र बिभिन्न कोरियन बैंकहरुमा पैसा तुरुन्तै पठाउन सक्नुहुनेछ। यो पठाउन सजिलो छ र ट्रान्सफर अत्यधिक सुरक्षित छ। यदि तपाइँको साथी को जिमनी पे खाता छ भने, तपाइँले एक अर्कालाई जिमनी पे खाताको रकम ट्रान्सफर र वित्तीय कारोबार पनि गर्न सक्नुहुन्छ।
४. अनलाइन सपिङ्ग भुक्तानी गर्नुहोस
कोरियाको विभिन्न अनलाइन सपिङ्ग जस्तै Gmarket, Coupang को भुक्तानी गर्न मिल्ने ।
५. विश्वको जुनसुकै मोबाइल रिचार्जे गर्न मिल्ने
जिमनी पे को प्रयोगबाट तपाईले कुनै पनि स्वदेशी वा बिदेशी मोबाइल फोन सस्तो दरमा तुरुन्तै रिचार्ज गर्न सक्नुहुन्छ। तपाईले चाहेको देश, मोबाईल क्यारियर, मोबाईल नम्बर र चाहेको रकम टाइप गरि रिचार्ज गर्न सक्नुहुनेछ ।
६ .बिना कार्ड एटिएम बाट पैसा झिक्न मिल्ने
तपाइँले जिमनी पे खाताको प्रयोग गरी कुनै पनि समयमा नजिकैको GS24, Mni Stop, C4U, Lotte एटीएम प्रयोग गरि पैसा झिक्न सक्नु हुन्छ । तपाईंले प्राप्त गर्न चाहानु भएको रकम एप मा टाइप गर्नु पर्नेछ र एक कोड देखा पर्नेछ जुन तपाइले एटीएममा टाइप गरि तत्काल नगद लिन सक्नु हुनेछ ।
७. आफ्नो कोरियन बैंक खाताको पैसा चेक गर्न मिल्ने
तपाईले एप प्रयोग गरी जिमनी पे खाता संग जोडिएको कोरियन बैंक खाताको रकम चेक गर्न सक्नुहुनेछ । यसको लागी तपाइले इन्टरनेट बैंकिंग वा मोबाइल स बैंकिंग नजोडेको भएनी हुन्छ ।
८. जिमनी पे खाता कारोबार ईतिहास
तपाईले आफ्नो कारोबारको ईतिहास जस्तै अटोमेटेड अन्तरास्ट्रिय ट्रान्सफर, अटोमेटेड घरेलु ट्रान्सफर, अन्तरास्ट्रिय ट्रान्सफर, घरेलू ट्रान्सफर र एटीएम निकासी ईतिहास आफुले चाहेको समय अवधि बीच जाँच गर्न सक्नुहुन्छ । साथै पैसा पठाएको कारोबार को स्थिथि पनि हेर्न सक्नुहुनेछ।
९ .घर बसी लोन आवेदन र प्राप्त गर्न मिल्ने
एप प्रयोग गरी २ दिनमै लोन आवेदन लिन मिल्नेछ। यसको लागी सम्बन्धित कागजात हरु एप मार्फत अपलोड गर्नु पर्ने हुन्छ।
१०. जिमनी ट्रान्स एप दर्ता गर्न आमन्त्रण गरी क्याश ब्याक कुपन प्राप्त गर्नुहोस
जिमनी ट्रान्स एप दर्ता गर्न आफ्ना साथीलाई आमन्त्रित गरि ५,००० वोन कुपन दिनुहोस् र सफल दर्ता गरी निशुल्क ५,००० वोन कुपन प्राप्त गर्नुहोस ।अफर सिमित अवधिको लागि मात्र छ !
Contacts:
Official Website: https://www.gmoneytrans.com/
Official FB: https://www.facebook.com/gmoneynepal/
Support Centre: 1670-4565
Business Hours of Support Centre:
Every day from 10:00 to 22:00
Business Hours of Branches:
Every day from 10:00 to 20:00
Locations:
Seoul (Dongdaemun) 305-2, Jong-ro, Jongno-gu, Seoul
Ansan 2F, 17, Damunhwa-gil, Danwon-gu, Ansan-si, Gyeonggi-do
Gimhae 105, 321, Bunseong-ro, Gimhae-si, Gyeongsangnam-do