आफ्नो डाइरेक्ट डेबिट खातामा ‘0’ शुल्कमा डोमेस्टिक ट्रान्सफर गर्नुहोस। छिटो, छरितो र सजिलो तरिकाले डोमेस्टिक ट्रान्सफर गर्नुहोस।
कसरि ‘0’ शुल्कमा डोमेस्टिक ट्रान्सफर गर्ने ?

- एप लगइन गर्नुहोस
- डोमेस्टिक ट्रान्स फर थिच्नुहोस
- मेरो एकाउन्ट मा गइ सेन्ड गर्नुहोस
- चाहेको रकम टाइप गर्नुहोस
- पिन कोड टाइप गर्नुहोस