खुसीको खबर !!! खुसीको खबर !!!!!अब घरमा के समान किन्ने ’bout चिन्ता नलिनुहोस् जिमनी ट्रान्स र सिटि एक्स प्रेस ले ल्याएको छ गजब योजना। अब जिमनी ट्रान्स बाट नेपाल पैसा
सुरक्षित, छिटो
र सजिलो माध्य
जिमनी ट्रान्स द्वारा बिश्वको विभिन्न मुलुकहरुको ख्याती प्राप्त पार्टनर द्वारा रेमिटेन्स सेवा प्रदान गर्दै आइरहेको छ । केहि समयमानै आफ्नो प्रियजनलाई पैसा पठाउन र प्राप्त गर्न सक्नु हुनेछ ।
जम्मा र भुक्तानी
तपाइले आफु सित भएको पैसा जिमनी पेमा जम्मा गर्न र आवस्यक परेको बेला नजिकैको एटिएम बाट तुरुन्तै भुक्तानी लिन सक्नुहुनेछ ।
अटोमेटिक ट्रान्सफर
जिमनी पे प्रयोग गरी नेपालमा आफन्तलाई पैसा पठाउने कार्य वा कोरियामानै कसैलाई गर्नु पर्ने ट्रान्सफर लाई स्वचालित गर्न सक्नु हुनेछ ।
पठाउने
आफ्नो आफन्त र साथीहरुलाई सजिलै नेपाल लगायत अन्य मुलुक हरुमा पैसा पठाउन तथा कोरियामा पैसा ट्रान्सफर गर्न सक्नुहुनेछ ।
प्राप्त गर्न
जिमनी ट्रान्स एकाउन्ट मा आफ्नो तलब तथा साथी भाई बाट ट्रान्सफर प्राप्त गर्न सक्नु हुनेछ । साथै विदेश बाट पनि पैसा सजिलै प्राप्त गर्न मिल्नेछ ।
जिमनी पे प्रयोग गरी आफ्नो आर्थिक कारोबार सजिलै ब्वास्थापन गरी आफ्नो जिवन सहज बनाउनुहोस ।
नेपाल पैसा पठाउनुहोस केहि समयमै।
के भन्नुहुन्छ त हाम्रा ग्राहक हरुले ?
हरेक हफ्ता ब्लग अपडेटस र नया अफर ’bout जान्नुहोस्।